ल्होछार २०२५ सांस्कृतिक कार्यक्रम
ल्होछार हाम्रो पहिचान मात्र होइन, एउटा ब्रान्ड बनेको छ! ✨ अहिले जताततै हाम्रो भेषभूषा र भाषा देख्दा गर्व लाग्छ। सबै तामाङ दाजुभाइ दिदीबहिनीलाई ल्होछारलाई पहिलो प्राथमिकता दिन अनुरोध गर्दछु। हाम्रो संस्कृतिको जगेर्ना गरौँ, ल्होछारलाई अझ भव्य बनाऔँ!.
#नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनमा ल्होछार २०२५ को उल्लासमय माहोल हेर्नुहोस्! तामाङ समुदायको विशेष पर्व, नाचगान, संस्कृति, र परम्परागत पोशाकको झलक। यो सांस्कृतिक कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कमेन्ट गर्नुहोस्!